नेपाली

चीनद्वारा सफलतापूर्वक इन्टरनेट उच्च कक्षीय उपग्रह-३ को प्रक्षेपण

CRIPublished: 2024-10-12 15:29:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ अक्टुबर १० तारिख चीनको सछ्वान प्रान्तको लिआङ शान शहरमा अवस्थित् सी छाङ उपग्रह प्रक्षेपण केन्द्रबाट छाङ चङ ३ नम्बर ख वाहक रकेटद्वारा इन्टरनेट उच्च कक्षीय उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ। सो छाङ चङ सृख्ला वाहक रकेटको ५३८औँ उडान हो।

Share this story on

Messenger Pinterest LinkedIn