नेपाली

चित्रजस्तै लाग्ने पहाड-पर्वत

CRIPublished: 2024-10-10 16:13:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शरद ऋतुको रमणीय वातावरणमा छोङ छिङ शहरको मिओ जातिय स्वायत्त जिल्लाको एक ग्रामीण क्षेत्रमा बिहान सबेरै पहाडहरूलाई कुहिरोले घेरेका छन्। सुन्दर चित्रजस्तै भूमिको रङ्ग हलुका निलो देखिएको छ भने सूर्यको चमकसँगै गाउँ रङ्गीन बनेको छ। शरद ऋतु सँगसँगै उक्त क्षेत्र निकै सुन्दर देखिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn