नेपाली

रमणीय पहाडी क्षेत्र

CRIPublished: 2024-05-28 14:43:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०२४ को मे २९ तारिख अन्तर्राष्ट्रिय पहाडी क्षेत्र पर्यटन दिवस हो। प्रकृति र संस्कृति राम्रोसँग मिसिएको विशेष क्षेत्रको रूपमा पहाडी क्षेत्र मानवीय सभ्यताको महत्वपूर्ण उद्गम स्थल मात्र नभई विभिन्न मुलुकका रङ्गीचङ्गी संस्कृति मिसिएको स्थल पनि हो।

यी सुन्दर फोटोहरूमार्फत चीनका प्रसिद्ध पर्यटकीय पहाडी क्षेत्रको अवलोकन गरौँ! हामी सँगसँगै पहाडी क्षेत्र पर्यटनको विशेषताको पनि अनुभव गरौँ!

Share this story on

Messenger Pinterest LinkedIn