भित्री मंगोलियाको होहटमा परेको वसन्त हिउँ
फेब्रअरी २० तारिख, चीनमा धेरै क्षेत्रहरूमा ड्रागन वर्षको पहिलो हिउँ परेको छ। भित्री मंगोलिया स्वायत्त प्रदेश होहट शहरमा पनि यस पटक वसन्त हिउँ परेको छ। चिनियाँ संस्कृतिमा हिउँको अर्थ मिठो र शुभ कामना भन्ने हो। सोही दिन, होहट शहरमा अवस्थित पर्यटन क्षेत्रमा पुरानोशैलीका भवनहरू र नयाँ वसन्तका रंगीन लालटिनहरूले यो हिउँसँग रमणीय दृष्य बनाएका छन्। हिउँ परेका कारण धेरै मान्छेहरू यहाँ घुम्न आएका छन्।