बरफमा खेल्न कति रमाइलो

हाल पैचिङस्थित ग्रीष्म दरबारमा धेरै पर्यटकहरू रमाइलो रूपमा बरफ खेल्दैछन्।

चालु वर्ष यहाँको बरफ क्षेत्र ३ लाख ५० हजार वर्गमिटर पुगेको छ। त्यसमा बढीमा ५००० जनाले एकैसाथ खेल्न सक्छन्।