हुपै प्रान्तीय चक्वैको सुन्तला

हालैका वर्षहरूमा हुपै प्रान्तीय चक्वै जिल्लाले सुन्तला व्यवसायको विकास गरेको छ। हाल त्यहाँको सुन्तला फसल भित्र्याउने सिजनमा प्रवेश भएको छ र बजारमा बिक्री हुन थालेको छ।