नेपाली

हिउँदको प्रारम्भिक कालमा पीत नदी

CRIPublished: 2023-11-27 15:33:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हिउँद ऋतुको आरम्भसँगै चीनको पीत नदीको मनोहर दृश्यले आश्चर्यचकित पनि बनाउँछ।

हिउँदको न्यानो घाममा, पीत नदी उज्यालो बनेर चम्किइरहेको छ। पीत नदीले यहाँका फराकिलो र उर्वर जमिनलाई निरन्तर सिँचित गरिरहेको छ र वरपरका मानिसहरूलाई पुस्तौँपुस्तादेखि पालन गरिरहेको छ।

Share this story on

Messenger Pinterest LinkedIn