हुपैका किसानहरू फसलमा व्यस्त
शरद ऋतु आएसँगै हुपै प्रान्तका किसानहरू धानको फसल भित्र्याउन निकै व्यस्त छन्। केही वर्षयता स्थानीय सरकारले कृषि पूर्वाधार, कृषि अनुदानलाई बढाएबाट स्थानीय कृषि आयात धेरै बढेको देखिएको छ।