नेपाली

सिन्च्याङको हुथुपीमा अंगुर पाक्यो

criPublished: 2023-08-13 15:57:46
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको छाङ ची ह्वै जातीय स्वायत्त क्षेत्रको हुथुपी जिल्लाको अंगुर आधार क्षेत्रमा किसानहरू अंगुर टिप्न व्यस्त छन्। यो जिल्लाको अंगुर चीनको क्वाङ चौ र सीआन शहरतर्फ बिक्री गरिन्छ र साथै पनि थाइल्याण्ड र भियतनामतर्फ बिक्री गरिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn