हुलुन पेइअर विशाल घाँसेमैदानमा ग्रीष्म दृश्य

ग्रीष्म ऋतु आएसँगै भित्री मंगोलियाको हुलुन पेइअर नगरमा हरियाली देखिएको छ र गाईवस्तुहरू आनन्दसँग घाँसे मैदानमा चरिरहेका छन्।