नेपाली

वसन्तमा बादलको समुद्र सुन्दर चित्र जस्तै

criPublished: 2023-03-27 18:16:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

क्वाङसी च्वाङ स्वायत्त प्रदेशको पाइ स शहरको ता वाङ लिन प्राकृतिक आरक्षणमा सबैभन्दा अग्लो पहाडको उचाइ समुद्र सतहबाट १४४३ मिटर छ। यो क्वाङसीको दोस्रो ठूलो पारिस्थितिक वन पार्क हो। वसन्तको प्रारम्भिक कालमा बादलको समुद्र एउटा सुन्दर चित्र जस्तै देखिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn