छिङ हाई प्रान्तमा मा तो जिल्ला रहेको सिङसिङहाइ तालहरू हिउँले ढाकिए
जाडोको प्रारम्भमा, पहेँलो नदीको मुहानमा रहेको छिङहाई प्रान्तको मा तो जिल्लामा रहेको सिङसिङहाइ तालहरू हिउँले ढाकिएका छन्। जमेको ताल विशाल जमिनमा जडित नीलमणि जस्तै छ भने दृश्यहरू शानदार देखिन्छन्।