नेपाली

शरद ऋतुको सुनौलो दृश्य

criPublished: 2022-10-25 15:13:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

शरद ऋतुको दृश्य निकै नै सुन्दर हुन्छ। अहिले यही शरदको मौसम हो। पैचिङ सहरभित्र धेरै ठाउँ, पार्कहरूमा सुनौलो शरदको अनुभव गर्नपाइन्छ।

यही शरदसँगै पैचिङको कु कोङ दरबार सङ्ग्रहालयको शिह्वा ढोकाबाहिरका केही जिन्को रुखहरु सुनौलो बनेका छन्, जसले भवनका टाइलहरू बीच एउटा सुनौलो सुन्दर शरद ऋतुको दृश्य बनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn