क्वाङ सीको नान निङमा रहेको नान्हु पार्कको दृश्य
गर्मीको मौसममा, क्वाङ्सीको नान निङ शहरको नान्हु पार्क, नीलो आकाश र सेतो बादलको पृष्ठभूमिमा सफा तालको सतह र रमणीय दृष्यले सजिएको छ। तालको किनारमा हरिया रूखहरू छन् र मनोरम दृष्य बनेको छ।