नेपाली

युननान नान च्यानः राँको महोत्सव

criPublished: 2022-07-25 15:19:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको युननान प्रान्तमा विभिन्न जातजातिको बसोबास रहेकोले स्थानीय जातीय महोत्सव पनि प्रशस्त छन् साथै विशेष पनि छन्। जुलाई २३ तारिख, युननान नान च्यान यी जाति स्वायत्त बस्तीमा स्थानीय राँको महोत्सव मनाइएको छ।

रात परेपछि गाउँबस्तीबाट हरेक व्यक्तिले राँको लिएर गाउँको केन्द्रमा आएर मुख्य राँको बाल्छन्। त्यसपछि मुख्य राँकोमा काठको धुलो छर्केर राँकोबाट विशाल ज्वाला बनाउँछन्। उक्त विशाल ज्वाला स्थानीय यी जातीय जनतालाई शुभकामना दिने द्योतक मानिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn