नेपाली

सिन्च्याङका किसानहरू कपास खेती मात्रै गर्दैनन्

CRIPublished: 2022-06-02 16:12:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सिन्च्याङका धेरैजसो किसानहरू कपास खेती मात्रै गर्छन् भन्ने धारणा गलत हो। वास्तवमा, सिन्च्याङको विभिन्न ठाँउका किसानहरू आआफ्ना श्रेष्ठता अनुसारको विशेषतायुक्त क्षेत्रमा व्यस्त छन्। बयर, खुर्सानी, फलफूल तथा सागसब्जीको स्मार्ट हरित गृह, रातो बोक्रे लसुन तथा कपासको खेतीका साथै विशेषातायुक्त पर्यटन क्षेत्रमा पनि सिनच्याङका किसानहरू काम गर्दै समृद्ध र धनी भइरहेका छन्। साथै सिनच्याङका पशुपालकहरू गाइगोरू, भेडाबाख्रा तथा अस्ट्रिचको पालन गर्दै आम्दानी बढाउन व्यस्त छन्।

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn