नेपाली

कु यु नामक सौर्य अवधि

criPublished: 2022-04-20 16:39:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ पात्रोका २४ वटा सौर्य अवधिमध्ये कु यु वसन्त ऋतुको अन्तिम सौर्य अवधि हो। यस अवधि वसन्त र ग्रीष्म ऋतु जोडिने बेला भएकाले निकै पर्याप्त पानी परेर खेतीयोग्य जग्गामा नयाँ रोपिएका बीउहरूलाई राम्ररी सिंचाई गर्दछ। चीनको भूमिमा जिवन्त र ताजा दृश्य पनि देख्न पाइन्छ।

Share this story on

Messenger Pinterest LinkedIn