नेपाली

चीनको तिब्बतमा शान्त मनको अनुभव

criPublished: 2022-04-14 10:24:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छिङहाई तिब्बत पठार भूमिको औसत उचाइ समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथि भएकाले त्यसलाई विश्वको छानो मानिनुका साथै विश्वको तेस्रो ध्रुव पनि भनिन्छ।

अप्रिल महिनामा प्रवेश भएलगत्तै तिब्बतको लिन च सहरमा सुन्दर फूलहरू फुलिरहेका छन् साथै पहाड पर्वतका चुचुराहरू सेतो हिउँबाट ढाकिएको देखिन्छ। हिमालको फेदीमा पुगेर शहरको व्यस्ततालाई मेटाउँदै मन शान्त हुने भावनाको अनुभव गर्न सकिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn