नेपाली

हिउँ ढाकेको पहेंलो नदी

criPublished: 2022-01-10 15:02:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पहेंलो नदी चीनको दोस्रो ठूलो नदी हुनका साथै विश्वको पाँचौ ठूद्यो नदी पनि हो। यो नदीको कूल लम्बाई पाँच हजार चार सय चौसठी किलोमिठर रहेको छ। पहेंलो नदी अर्थात ह्वङ ह धेरै बढी मात्राको बालुवा बोकेको नदी हो ।समस्त नदिमा पहेंलो रङ्ग देखिन्छ। हिउँ ढाकेको पहेंलो नदी ज्यादै सुन्दर देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn