हारपिन शहरमा ठूलो हिममानव
हालै उतर चीनको हारपिन शहरको सुङ ह्वा च्याङ नदीको छेउमा एउटा ठूलो हिममानवको निर्माण गरिएको छ। यो हिममानव १८ मिटर अग्लो र १३ मिटर चौडाइको छ। यो हिममानवको निर्माणमा २००० क्यूबिक मिटर हिउँ प्रयोग भएको छ।