नेपाली

नै मुङ कु स्वायत्त प्रदेशको दृश्य

criPublished: 2021-12-30 15:59:52
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको नै मुङ कु स्वायत्त प्रदेश चीनको मङ्गोलियाली जाति बसोबास गर्ने क्षेत्र हो। यस प्रदेशको क्षेत्रफल ठूलो छ तर जनसङ्ख्या कम छ। जसकारण सडकमा गाडीहरु पनि थोरै छन्। साथै यहाँ अधिक मात्रामा गाई, भेँडा, च्याङ्ग्रा, घोडा तथा ऊंटहरु पाइन्छ। यहाँ घाँसेमैदान पनि छ। यसबाहेक, यहाँ मरुभूमि पनि छ, ताल पनि छ। यो एउटा उत्कृष्ट पर्यटकीय गन्तव्य हो। धेरैभन्दा धेरै पर्यटकहरू यहाँ आएर घोडा तथा ऊंटहरु चढ्ने गर्छन्। यहाँको सूर्यास्तको दृश्य ज्यादै चित्ताकर्षक छ।

Share this story on

Messenger Pinterest LinkedIn