नेपाली

पाण्डा अध्ययन केन्द्र

criPublished: 2021-12-30 15:55:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छीङ लिङ पाण्डा अध्ययन केन्द्र चीनको सि आन शहरको चौ चि जिल्लामा पर्दछ। यहाँको प्राकृतिक दृष्य ज्यादै राम्रो छ। पाण्डा अध्ययन केन्द्रका कर्मचारीहरुले पाण्डाहरुको स्याहार सुसार तथा खाना दिने काम गर्छन्।

Share this story on

Messenger Pinterest LinkedIn