नेपाली

युवा पुस्ताको सुखद जीवन

criPublished: 2021-12-09 10:11:07
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका ठूला शहरहरूमा एपार्टमेन्ट अर्थात् घरको मुल्य ज्यादै महँगो हुँदैगएको छ। त्यसैले नयाँ युवा पुस्ताहरूका लागि ठूला शहरमा घर किन्न गाह्रो बनेको छ। धेरै युवाहरू पहिले सानो एपार्टमेन्ट किन्ने र पछि नयाँ ठूला एपार्टमेन्ट किन्ने गरेको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn