नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुद पहाडी स्केटिङ केन्द्र

criPublished: 2021-11-29 16:10:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको राष्ट्रिय पहाडी स्केटिङ केन्द्र पैचिङको हिउँदे ओलम्पिक खेलकुद यान छिङ प्रतियोगिता स्थलमा रहेको छ। यस प्रतियोगिता केन्द्रमा सात वटा प्रतियोगिता मार्गको निर्माण गरिएका छन्। सन् २०२२ को पैचिङ हिउँदे ओलम्पिक खेलकुद समारोहमा यहाँ घुमाइ तथा ठूलो घुमाइ आदि ११ वटा खेलहरू आयोजना गरिने छन्। यी सात वटा प्रतियोगिता मार्गको कूल लम्बाइ ९.२ किलो मिटर लामो छ।

Share this story on

Messenger Pinterest LinkedIn