नेपाली

पश्चिमी चीनको सबैभन्दा ठूलो फूल बजार

criPublished: 2021-11-16 11:22:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको युन नान प्रान्तको खुन मिङ शहरको फूल बजार पश्चिमी चीनको सबैभन्दा ठुलो फूल बजार हो।

हरेक दिनबिहान साढे नौ बजे खुला गरिन यो फूल बजार साँझ साढे पाँच बजे बन्द गरिन्छ।

यहाँ विभिन्न थरिका रङ्गीबिरङ्गी फूलहरु पाइन्छन्। साथै हरिया वनस्पतिहरु पनि पाइन्छन्।

Share this story on

Messenger Pinterest LinkedIn