नेपाली

युङ ह कङ मन्दिर

criPublished: 2021-09-17 16:10:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

पैचिङमा धेरै पुराना मन्दिरहरु छन्। उदाहरणका लागि पैचिङको उत्तरी भागमा रहेको लुङ छआन मन्दिर, पश्चिमी भागको थान च मन्दिर र दक्षिणमा रहेको पाई था मन्दिर। त्यसै गरी पैचिङको मध्यभागमा पनि केहि मन्दिरहरू छन्। तीमध्ये बौद्ध मन्दिर युङ ह कङ निकै प्रसिद्ध छ।

Share this story on

Messenger Pinterest LinkedIn