नेपाली

चन चौ शहरको इतिहासमै सबैभन्दा ठूलो वर्षा

criPublished: 2021-07-21 10:06:53
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २० तारिख चीनको ह नान प्रान्तको चन चौ शहरमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेको छ। ठूलो र निरन्तर वर्षाका कारण सडक र बाटोहरूमा पानी जम्न पुगेको थियो। जसबाट शहरको यातायात गम्भिर रूपमा प्रभावित भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn