सिन च्याङको खा ना स पर्यटन क्षेत्र

चीनको सिन च्याङको खा ना स पर्यटन क्षेत्रको प्राकृतिक दृष्य ज्यादै सुन्दर छ। यहाँका घाँसमैदान र तालहरु ज्यादै रमणीय देखिन्छ। साथै यहाँको वायु पनि निकै स्वच्छ छ।