सीआन शहरको दृश्य
सि आन शहर चीनको पल्लो शान्षी प्रान्तमा पर्दछ। उक्त शहरले एउटा पर्यटकीइ शहरका साथै लामो इतिहास पनि बोकेको छ। यहाँ खसीको मासु ज्यादै मिठो मानिन्छ। अनि अहिले यहाँको रातिको दृश्य पनि निकै सुन्दर रहेको छ।