१९४६ च्यालेन्जरहरूद्वारा स्पिनिङ टप खेलेर गिनिज वल्र्ड रेकर्ड
जनवरी २० तारिख चिलिन प्रान्तको चिङयु काउन्टीमा १९४६ च्यालेन्जरहरूले एकै समयमा स्पिनिङ टप खेलेर सफलतापूर्वक "एकै समयमा सबैभन्दा धेरै मानिसहरूद्वारा स्पिनिङ टप" गिनिज वल्र्ड रेकर्ड बनाए।