नेपाली

“प्रजातन्त्रः मानवजातिको साझा मूल्य” विषयक दोस्रो अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिको भाषण

CRIPublished: 2023-03-23 18:07:49
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“प्रजातन्त्रः मानवजातिको साझा मूल्य” विषयक दुई दिने दोस्रो अन्तर्राष्ट्रिय मञ्च २२ तारिखदेखि पैचिङमा आयोजित भयो।

नेपाल-चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माले यो मञ्चमा भाग लिनुभएको छ। उहाँले “प्रजातन्त्र तथा दिगो विकास” भन्ने विषयमा भाषण गर्नुभएको छ।

प्रजातन्त्र र दिगो विकास दुवै समाजको समृद्धि तथा विकासका लागि आवश्यक कुरा हुन्। दुई पक्षले आपसमा समर्थन दिनुका साथै सबलीकरण गर्ने कुरा डा. शर्माले व्यक्त गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn