नेपाली

चीनकालागि मङगोलियाली राजदूत: मङगोलियाद्वारा चीनको द्रुत विकसित रेल लिने इच्छा

criPublished: 2022-11-29 14:12:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २७ तारिखबाट मङगोलियाका राष्ट्रपति उख्नामङ्गी हुरेलसुखको पहिलो चीन भ्रमण शुरू भएको छ। यस भ्रमण अगाडि चाइना मिडिया ग्रुपसँगको अन्तर्वार्तामा चीनकालागि मङगोलियाका राजदूत तुभसिन बद्रलले चीन मङगोलियाको राम्रो छिमेकी मुलुक भएको व्यक्त गर्दै मङगोलिया चीनको द्रुत विकसित रेल लिने इच्छुक रहेको बताउनुभएको छ।

मङगोलियामा एउटा उखान छ, ‘छिमेकीको मन जोडेर साझा भाग्य शेयर गर्छन्’ राजदूत बद्रलले यसो भन्दै ‘राम्रो छिमेकी छ भने सुन दिएर पनि परिवर्तन नगर्ने’ चिनियाँ उखान पनि व्यक्त गर्दै मङगोलिया र चीनको सम्बन्ध इतिहासमै सबैभन्दा राम्रो अवधिमा रहेको,घनिष्ठ दौत्य सम्बन्धको विकास गर्न,सहयोगलाई सबल पार्न साझा हितअनुकूल रहेको उहाँले अन्तर्वार्तामा व्यक्त गर्नुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn