नेपाली

‘चिनियाँ भिडियो महोत्सव’ अफ्रिकामा प्रदर्शन शुरू

criPublished: 2022-10-27 10:36:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २६ तारिख ‘चिनियाँ भिडियो महोत्सव’ अफ्रिका प्रदर्शन कार्यको औपचारिक शुभारम्म भएको छ। अफ्रिकाका मुख्य सञ्चारमाध्यम चौतारोमार्फत शृङ्खलाबद्ध नयाँ यात्रामा चिनियाँ शासन विवरण गरिएको बहुभाषी वृत्तचित्र अफ्रिकी दर्शकले हेर्न पाएका छन्।

‘चिनियाँ भिडियो महोत्सव’ विश्वव्यापी प्रदर्शन कार्य चाइना मिडिया ग्रुप तथा चिनियाँ संस्कृति र पर्यटन मन्त्रालयले संयुक्त आयोजना गरी ४ महिनामा ४० बढी मुलुकका ७० सञ्चारमाध्यम र विदेशी संस्थाले प्रदर्शन कार्यमा भाग लिएका छन्। ‘चिनियाँ भिडियो महोत्सव’ अफ्रिका प्रदर्शन कार्यले जीवन्त दृश्य र मर्मस्पर्शी कथाबाट अफ्रिकी जनताले चिनियाँ शैलीको आधुनिकिकरणको जानकारी लिने एउटा झ्याल बनेर सम्पूर्ण रूपमा नयाँ यात्रामा चीनको छविको प्रदर्शन गरेको छ।

चाइना मिडिया ग्रुपका प्रमुख शन हाइ स्यौङले उक्त समारोहलाई दिनुभएको मन्तव्यमा सर्वप्रथम चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको अवस्थाबारे जानकारी दिएर भिडियो डन्डेलियनको फूलजस्तै आपसी आदानप्रदान र सिकाइ गर्ने हावाबाट सहयोग र साझा विजयको बीज रोपिएको बताउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn