नेपाली

चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा के कस्ता उपलब्धिहरू हासिल भएका छन्?

criPublished: 2021-11-12 09:54:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नयाँ युगमा, चिनियाँ कम्यनिष्ट पार्टीले सी चिनफिङ नयाँ युग चिनियाँ विशेषतायुक्त समाजवादी विचारको सिर्जना गरेर पार्टीले पूर्ण नेतृत्व गर्ने, कडाइका साथ पार्टीको नियम पालन गर्ने, आर्थिक विकास गर्ने, सुधार र खुलापनलाई गहन पार्ने, सांस्कृतिक सामाजिक पर्यावरणीय सभ्यता र राष्ट्रिय रक्षा र सेनाको निर्माण गर्ने,‘एक मुलुक दुईटा व्यवस्था’र मातृभूमिलाई एकरूपता पार्ने, कूटनीतिक काम आदि क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

首页上一页123 3

Share this story on

Messenger Pinterest LinkedIn