नेपाली

साग सस्तो तर पैसा धेरै

criPublished: 2021-10-22 15:12:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

साग सस्तो भए तापनि धेरै पैसा कमाउनसकिन्छ। पैचिङको बजारमा विक्री भइरहेका अधिकाँश साग शान तोङ प्रान्तबाट आएका हुन्। चीनमा सर्वोच्च नेतागण होस् वा सर्वसाधारण सबैजना शानतोङको साग खान मन पराउँछन्।

सागको रोपणबाट शानतोङ प्रान्तीय शौ क्वाङ क्षेत्रका बासिन्दाहरू धनी बन्दैछन्। साथै शौ क्वाङले तिब्बती शिगाचेलगायतका क्षेत्रमा प्राविधिकलाई पठाएर स्थानीय तरकारी आपूर्तिमा धेरै योगदान पुर्‍याएको छ।

Share this story on

Messenger Pinterest LinkedIn