नेपाली

ह पै प्रान्तीय श्वन फिङको कृषि सुविधाबाट किसानको आम्दानीमा वृद्धि

criPublished: 2020-11-18 10:42:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालैका वर्षहरूमा ह पै प्रान्तीय श्वन फिङ जिल्लाले स्थानीय किसानलाई सहकारी, आधार क्षेत्र र किसानको ढाँचाको प्रयोग गरी कृषि सुविधामार्फत् च्याउ, सागसब्जी तथा स्ट्रबेरी रोप्न निर्देशन दिएको छ। यो कदमले स्थानीय कृषिको विकासलाई अगाडि बढाएको छ साथै किसानको आम्दानीमा पनि वृद्धि भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn