नेपाली

चिनियाँ मौरीपालन सम्बन्धि प्रत्यक्ष प्रसारण

CRIPublished: 2020-09-18 15:50:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर १७ तारिख हाम्रो सेवाका ललिता, हिमा र प्रतिभाज्यूले पैचिङको कछाड क्षेत्रमा अवस्थित मौरीको संसारमा गएर मौरीपालन तथा मौरी अर्थतन्त्र सम्बन्धि गरिएको प्रत्यक्ष प्रसारणबाट धेरै दर्शकहरू आकर्षित भएका छन्। ती प्रत्यक्ष प्रसारणमा उहाँहरूले मौरीसँगको प्रत्यक्ष सम्पर्क साथै मौरीको मैनबाट साबुन, लिप्स्टिक, मैनबत्ति बनाउनुभएको छ। साथै प्रत्यक्ष रूपमा महबाट पेयपदार्थ र खाजा पनि पकाउनुभएको छ। यसका अतिरिक्त, उहाँहरूले मौरी पालन र मौरी संस्कृतिबारे पनि जानकारी दिनुभएको छ।

विस्तृत जानकारी लिन तलका लिङ्कहरू क्लिक गर्नुहोला।

मौरीसँगको प्रत्यक्ष सम्पर्क

https://www.facebook.com/crinepali/videos/796777601094993/

मौरी पालन र मौरी संस्कृति

https://www.facebook.com/crinepali/videos/335619441216018/

मौरीको मैनबाट केके बनाउन सकिन्छ?

https://www.facebook.com/crinepali/videos/1538599062978949/

खानेकुरामा महको प्रयोग

https://www.facebook.com/crinepali/videos/919538851872208/

Share this story on

Messenger Pinterest LinkedIn