नेपाली

कमल फूल रोप्ने युवा

CRIPublished: 2020-08-26 09:21:51
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छोङ छिङ विश्वविद्यालयबाट स्नातक गरेका युवा यिन स्य्व यिङ हाल ३८ वर्षका भए। उनले सन् २०१८ देखि कमल फूलको रोपाई प्रविधि सिकेर कमल फूल रोप्न थालेका छन्। उनले विभिन्न प्रजातिका कमल फूल रोपेका छन्। ती कमल फूल शान तुङ, क्वाङ चौ, फु चेन, च्याङ सुतर्फ विक्री हुँदैआएको छ। उनले कमल फूलको रोपाइँले वरिपरिका किसानको आम्दानी बढाउनसक्ने आशा लिएका छन्।

Share this story on

Messenger Pinterest LinkedIn