नेपाली

संयुक्त कार्यको रोपाइँबाट गरिबीमुक्त

CRIPublished: 2020-08-25 09:26:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

क्वाङ सीको सान च्याङ तुङ जातीय स्वशासित जिल्लाको क्वै तुङ गाउँले किसान, सहकारी, इलेक्ट्रोनिक वाणिज्यको सहकार्य ढाँचामार्फत रोपाइँ गर्दैआएको छ। यो गाउँमा १३३० मू अर्थात् ८८.६६७ हेक्टर क्षेत्रफलमा अंगुर रोपन गरिँदैआएको छ। त्यसमध्ये सहकार्य ढाँचामार्फत २०० मू अर्थात् १३.३३ हेक्टरको क्षेत्रफलमा अंगुर र चिया खेती गरिँदै आएको छ। अंगुर र चिया स्थानीय किसान धनी बनाउने महत्वपूर्ण व्यवसाय बनेको छ।

Share this story on

Messenger Pinterest LinkedIn