नेपाली

गोदावरी फूलको खेती

CRIPublished: 2020-08-24 10:40:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल ह पै प्रान्तीय लीन सी जिल्लाको श फो गाउँको गोदावरी आधार क्षेत्रमा किसानहरू गोदावरी फूल भित्र्याउँदै छन्। गोदावरी खेती लीन सी जिल्लाले समर्थन दिएको प्रभावकारी कृषि नमूना परियोजना हो। यो जिल्लाले आधार क्षेत्र र किसान जोडिने ढाँचामार्फत ताजा गोदावरी फूललाई थ्येन चिन, वुहान, चङ चौआदि शहरहरूतर्फ विक्री गर्दैआएको छ। गोदावरी स्थानीय वासिन्दाको आम्दानी बढाउने महत्त्वपूर्ण माध्यम बनेको छ।

Share this story on

Messenger Pinterest LinkedIn