नेपाली

आकाशमा गर्ने योग

CRIPublished: 2020-08-24 09:59:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल चीनमा धेरै जसो अफिसमा काम गर्ने महिलाहरू योग गर्ने गर्दछन्। उनीहरुले सामान्य योग मात्रै होइन तातो वायुमा गर्ने योग र झुण्डिएर गर्ने योग पनि गर्छन् जसलाई चिनियाँमा आकाशमा गर्ने योग भनिन्छ। यस आकाशमा गरिने योगको विभिन्न योग गर्ने चरण पनि छन्। यी आकाशमा गर्ने योगका फोटोहरु हुन्।

Share this story on

Messenger Pinterest LinkedIn