नेपाली

माछापालन तरिकाको परिवर्तनबाट थप आम्दानी

CRIPublished: 2020-08-07 10:55:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

च च्याङ प्रान्तीय हु चौमा अवस्थित ३ हेक्टर क्षेत्रफल ओगटेको एक माछापालन फार्ममा माछापालन मात्र नभइ कुमुदिनी फूल (वैज्ञानिक नाम निम्फेया हाइब्रिड) को रोपाइ पनि गरिन्छ। यस किसिमको फूलबाट चिया पनि उत्पादन गरिन्छ। यसको रोपनले माछा फार्मको पानी समेत सफा रहनुका साथै आर्थिक लाभ पनि बढाइएको छ। यहाँ पर्यटकहरू माछा मार्न तथा रमाइलो गर्न आउने गर्दछन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn