सिन च्याङको बहुसांस्कृतिक सडक
बहुसांस्कृतिक विशेषतायुक्त ल्यु सिङ नामक सडक चीनको सिन च्याङ स्वायत्त प्रदेशको यी ली शहरमा अवस्थित छ। केही वर्षयता स्थानिय सरकारले ल्यु सिङ सडकको क्रमिक सुधार गर्दैआएको छ। स्थानिय बासिन्दाहरु बसोबास गर्ने क्षेत्रको पनि सुधार गरेको छ।