नेपाली

गरिबी निवारण कारखानाबाट पहाडी क्षेत्रका किसानहरूको रोजगारको प्रत्याभूति

CRIPublished: 2020-07-17 10:18:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हुपै प्रान्तीय एन श थु च्या जातीय र म्याउ जातीय प्रशासनिक जिल्लाले महामारीका कारण बन्द भएका गरिबी निवारणका लागि खोलिएका कारखानाहरूको पुनःसञ्चालन गरेको छ। जिल्लाले सर्वप्रथम पुनःउत्पादनका लागि समर्थन दिएको छ साथै सुचारु उत्पादन र विक्रीको प्रत्याभूति पनि गरेको छ। जनाएअनुसार, एन श जिल्लाका नब्बे हजार मानिस रोजगारका लागि जिल्ला बाहिर जाने गर्दछन्। स्थानीय ५७ वटा गरिबी निवारण कारखानाले उत्पादन पुनःशुरु गरेपछि करीब दश हजार रोजगार उपलब्ध गराएको छ। साथै स्थानीय किसानको रोजगारको पनि प्रत्याभूति भएको छ।

Share this story on

Messenger Pinterest LinkedIn