नेपाली

ह पै प्रान्तीय छेन आन शहरका उद्योगहरू माग अनुसार आपूर्तिका लागि व्यस्त

CRIPublished: 2020-07-16 09:27:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल ह पै प्रान्तीय छेन आन शहरका फलाम तथा निर्माण सामग्री उद्योग, बुनाइ वस्तु उद्योगलगायतका गरी बीस भन्दा बढी वैदेशिक व्यापारमा संलग्न उद्योगहरू माग अनुसार आपूर्तिका लागि उत्पादनमा व्यस्त छन्। यसका साथै स्थानीय सरकारले उद्योगी-व्यवसायीलाई सहुलियत नीति उपलब्ध गराएर वैदेशिक व्यापार उद्योग-व्यवसायको विकासमा सहयोग गरेको छ जसबाट अर्थतन्त्रको स्थिर विकासलाई अगाडि बढाइएको छ।

Share this story on

Messenger Pinterest LinkedIn