नेपाली

धनी बन्ने 'गुलियो बाटो'

CRIPublished: 2020-07-15 11:15:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनको फुच्यान प्रान्तीय योङ थाइ जिल्लाका मौरीपालक याङ चीङथीङले गरिबहरूका लागि मौरीपालन तालिम तथा निर्देशन दिने गर्छन्। सन् २०१८ सम्म राजधानी पैचिङमा २० वर्षसम्म काम गरेका याङ चीङथीङले श्रीमती र छोरी लिएर जन्मथलो फर्केर पर्यावरण मैत्री कृषि विकास कम्पनी स्थापना गरेका छन्। मौरीपालन तथा सम्बद्ध तालिम दिने र स्थानीय विशेषतायुक्त उत्पादन र विक्री गर्ने गरी उनी धनी बन्ने बाटोमा हिँड्न थालेका छन्। उनले हालसम्म आफ्नो गाँउका २० वटा गरिब परिवारलाई पनि सँगसँगै धनी बन्ने गुलियो बाटोमा डोर्याइरहेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn