नेपाली

कम कार्बनबाट सम्पन्न जीवनको सिर्जना

CRIPublished: 2020-07-03 10:23:32
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २ तारिख चीनको ८ औँ राष्ट्रिय कार्बन न्यूनीकरण दिवस हो। कार्बन न्यूनीकरणबाट सम्पन्न जीवनको सिर्जना गरिने भन्ने यस वर्षको मुख्य नारा रहेको छ।

विभिन्न स्थानहरूले विविध किसिमका कार्यक्रमको आयोजना गर्दै कम कार्बनयुक्त वातावरण बनाउन तथा वातावरणको संरक्षण गर्न हरित जीवन शैलीको प्रचार-प्रसार गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn