नेपाली

सर्वसाधारणको सुरक्षाको संरक्षण गर्ने भौगर्भित प्रकोप अनुगमनकर्ता

CRIPublished: 2020-07-02 10:10:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छोङ छिङ नगरपालिकामातहतको युङ छ्वान क्षेत्रको कु च्या आउ गाउँकी ३७ वर्षीय हौ फाङ चिनियाँ कम्युनिष्ट पार्टीको आधारभूत निकाय सदस्य हुनुका साथै भौगर्भित प्रकोप अनुगमनकर्ता पनि हुन्। सरल उपकरणमार्फत उनले कु च्या आउ गाउँको भौगर्भित प्रकोप स्थलमा तीन वर्षदेखि काम गर्दैआएकी छिन्।

हाल छोङ छिङ नगरपालिकामा निरन्तर रुपमा पानी परिरहेको छ। हौ फाङले हरेक दिन पाँच छ पटक भौगर्भित प्रकोप स्थलको अनुगमन गर्ने गरेकी छिन्।

यस अवस्थामा कहिलेकाहीं उनले रातीको तीन बजेतिर मात्र आराम गर्न पाएकी छिन्। तथापि उनले कुनै गुनासो नगरी आफ्नो कार्यमार्फत स्थानीय जनताको जन-धनको संरक्षण गर्दैआएकी छिन्।

Share this story on

Messenger Pinterest LinkedIn