फु तान विश्वविद्यालयको "कम्युनिष्ट पार्टीको घोषणा पत्र" प्रदर्शन हलमा कार्यरत् पार्टीको स्वयमसेवक टोली
चीनको फु तान विश्वविद्यालयको "कम्युनिष्ट पार्टीको घोषणा पत्र" प्रदर्शन हलमा चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यबाट गठित एउटा स्वयमसेवक टोली कार्यरत् छ।
बितेका २ वर्षयता स्वयमसेवक टोलीका सदस्यहरूले विभिन्न विश्वविद्यालय र समाजका विविध क्षेत्रका लगभग ५० हजार दर्शकलाई सेवा प्रदान गरेका छन्।