नेपाली

ऊँट पशुपालकलाई धनी बनाउने मूल्यवान जनावर

CRIPublished: 2020-06-23 09:09:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सिन्च्याङको बा यीन को ल मंगोलिया जातीय स्वशासित क्षेत्र ऊँट पाइने मुख्य ठाउँहरूमध्येको एक हो। उक्त क्षेत्रका मंगोलिया जातिका पशुपालकका लागि ऊँट धनी बनाउने मूल्यवान जनावर पनि हो।

स्थानीय वासिन्दा आलथुङछाइछखले दुई सय वटा ऊँट पालेकी छिन्। उनले पालेका ऊँटबाट प्राप्त हुने दुधको मूल्य प्रति किलो पचास चिनियाँ युआन पर्छ। साथै उनले ऊँटको दुधबाट दहीसमेत बनाएर बिक्री पनि गर्ने गर्छिन्। हरेक वर्ष ऊँट पालनबाट उनले दुई लाख चिनियाँ युआन कमाउँदै आएकी छिन्।

Share this story on

Messenger Pinterest LinkedIn